Rule 11
नाम दर्ता नभएको जानकारी दिने
परिषद्मा नाम दर्ताको लागि दिएको दरखास्त उपर
कारबाई हुँदा परिषद्ले कुनै कारणवस त्यस्तो दरखास्तवालाको नाम दर्ता नगर्ने गरी
निर्णय गरेकोमा रजिष्ट्रारले अनुसूची–४ बमोजिमको ढाँचामा सम्बन्धित दरखास्तवालालाई
सो को जानकारी दिनु पर्नेछ ।